– के कुनै व्यक्तिले आफूलाई सुधार्नु पर्याप्त छ ? 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
– के कुनै व्यक्तिले आफूलाई सुधार्नु पर्याप्त छ ? العقيدة سؤال وجواب – هل يكتفي الإنسان بإصلاح نفسه ؟ अकीदा -प्रश्न र उत्तर – के कुनै व्यक्तिले आफूलाई सुधार्नु पर्याप्त छ ?
لا بد من إصلاح نفسه وأهله उसले आफू र आफ्नो परिवारलाई सुधार्नुपर्छ।
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ
[التحريم : 6]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
إن الله تعالى سائل كل راع عما استرعاه ، أحفظ ذلك أم ضيعه ؟
सर्वशक्तिमान अल्लाहले प्रत्येक गोठालालाई उसलाई सुम्पिएको कुराको बारेमा सोध्नुहुनेछ, उसले त्यसलाई सुरक्षित राख्यो कि खेर फाल्यो।
حسنه الألباني ( صحيح الجامع ) शैख अल्बानीले यसलाई हसन बताउनु भयो सहीहुल् जामेअ्) )