के हामी कसैको कुरालाई अल्लाह र उनका रसूलको कुरामाथि प्राथमिकता दिन सक्छौ? 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
के हामी कसैको कुरालाई अल्लाह र उनका रसूलको कुरामाथि प्राथमिकता दिन सक्छौ?
العقيدة سؤال وجواب – هل نقدم قولا على قول الله ورسوله ؟ अकीदा -प्रश्न र उत्तर –
के हामी कसैको कुरालाई अल्लाह र उनका रसूलको कुरामाथि प्राथमिकता दिन सक्छौ?
لا نقدم قولا على قول الله ورسوله होईन ! हामी कसैको कुरालाई अल्लाह र उनका रसूलको कुरामाथि प्राथमिकता दिन सक्दैनौ
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
يا أيها الذين آمنوا لا تقدموا بين يدي الله ورسوله हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु।
[الحجرات : 1]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
لا طاعة في معصية الله ، إنما الطاعة في المعروف अल्लाहको आज्ञा उल्लङ्घन गर्नुमा कुनै आज्ञाकारिता छैन, तर आज्ञाकारिता केवल असल र राम्रो कुरामा मात्र हुन्छ।
متفق عليه واللفظ لمسلم बुखारी र मुस्लिम , र मिस्लिमको शब्द हो