Document

अकीदा -प्रश्न र उत्तर- अल्लाह कहाँ हुनुहुन्छ

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

अकीदा -प्रश्न र उत्तर- अल्लाह कहाँ हुनुहुन्छ
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

अकीदा -प्रश्न र उत्तर- अल्लाह कहाँ हुनुहुन्छ
العقيدة سؤال وجواب – أين الله ؟ अकीदा -प्रश्न र उत्तर- अल्लाह कहाँ हुनुहुन्छ
الله في السماء فوق العرش अल्लाह आकाशमा आर्शमाथि हुनुहुन्छ
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
الرحمن على العرش استوى जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
[طه : 5]
أي علا وارتفع كما جاء في البخاري
“अर्थात् ऊ उच्च भयो र बढ्यो जस्तो कि बुखारीमा आएको छ।”

الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
إن الله كتب كتابا قبل أن يخلق الخلق : إن رحمتي سبقت غضبي ، فهو مكتوب عنده فوق العرش
“अल्लाहले सृष्टि सृजना गर्नु अघि एउटा पुस्तक लेख्नुभयो: मेरो दया मेरो क्रोधभन्दा माथि र ठुलो थियो, यो उहाँको पासमा आर्श माथि लेखिएको छ।”

رواه البخاري बुखारी

39
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img