Document

नैतिकताको शृङ्खला – सहनशीलता र धैर्यता new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – सहनशीलता र धैर्यता
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

→ नैतिकताको शृङ्खला – सहनशीलता र धैर्यता
سلسلة الأخلاق – الحلم والأناة
أخلاق محمودة حث عليها الشرع وأمر بها
الحلم والأناة
قال الله تعالى :
ويدع الإنسان بالشر دعاءه بالخير وكان الإنسان عجولا
(الإسراء : 11 )
قال رسول الله صلى الله عليه وسلم للأشج ، أشج عبدالقيس :
إن فيك خصلتين يحبهما الله : الحلم والأناة
رواه مسلم

→ नैतिकताको शृङ्खला – सहनशीलता र धैर्यता
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।

→ सहनशीलता र धैर्यता

→ अल्लाहले भन्नुभएको छ:

र मानिसले नराम्रो कुरोको लागि प्रार्थना गर्नथाल्छ एकदमै आफनो भलोको लागि गरेको प्रार्थना जस्तै । र मानिस छदैछ हतार गर्ने प्राणी ।
(सूरा अल-इस्रा: ११)

रसूल (शान्ति उहाँमाथि रहोस्) ले अशज्ज, अब्दुलक़ैसका अशज्जलाई भन्नुभयो:
))तिमीमा दुई गुण छन् जुन अल्लाहलाई मन पर्छन्: सहनशीलता र धैर्यता।((

यसलाई मुस्लिमले रिवायत गरेका छन्।

7
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img