- अकीदा -प्रश्न र उत्तर – शिर्क (अल्लाहसँग साझेदारी गर्नु) को सबैभन्दा ठूलो हानि के ह
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
- अकीदा -प्रश्न र उत्तर – शिर्क (अल्लाहसँग साझेदारी गर्नु) को सबैभन्दा ठूलो हानि के ह
العقيدة سؤال وجواب – ما هو ضرر الشرك الأكبر ؟ – अकीदा -प्रश्न र उत्तर
शिर्क (अल्लाहसँग साझेदारी गर्नु) को सबैभन्दा ठूलो हानि के हो
الشرك الأكبر يسبب الخلود في النار सबैभन्दा ठूलो शिर्कले नर्कमा शाश्वत बासको कारण बनाउँछ।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
إنه من يشرك بالله فقد حرم الله عليه الجنة ومأواه النار जानिराख कि जसले अल्लाहको साथमा साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ ।
[المائدة : 72]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من مات يشرك بالله شيئا دخل النار जो व्यक्ति अल्लाहसँग कुनै पनि प्रकारको शिर्क गरेर मर्छ, भने त्यो व्यक्ति नर्कमा जाने हो ”
متفق عليه बुखारी र मुस्लिम