कुरानलाई विकृत गरिएको छ भनेर भन्ने व्यक्तिको बारेमा के आदेश छ l new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

  कुरानलाई विकृत गरिएको छ भनेर भन्ने व्यक्तिको बारेमा के आदेश छ l
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

 कुरानलाई विकृत गरिएको छ भनेर भन्ने व्यक्तिको बारेमा के आदेश छ l
العقيدة سؤال وجواب – ما حكم من يقول بتحريف القرآن ؟ – अकीदा -प्रश्न र उत्तर
कुरानलाई विकृत गरिएको छ भनेर भन्ने व्यक्तिको बारेमा के आदेश छ l
الذي يقول بتحريف القرآن كافر कुरानलाई विकृत गरिएको छ भन्छ भने त्यो काफिर हो।
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
إنا نحن نـزلنا الذكر وإنا له لحافظون (निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।
[الحجر : 9]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
تركت فيكم أمرين ، لن تضلوا ما تمسكتم بهما : كتاب الله وسنة رسوله
मैले तिमीहरूमाझ दुई कुरा छोडेको छु, जबसम्म तिमीहरूले तिनीहरूलाई दृढतापूर्वक समात्छौ तबसम्म तिमीहरू कहिल्यै पथभ्रष्ट हुनेछैनौ: अल्लाहको किताब र उनका रसूलको सुन्नत।
قال الألباني : إسناده حسن ( تخريج مشكاة المصابيح )
शैख अल्बानी यसको इस्नाद लाई सही बताउनु भयो (मिश्कातुल् मसाबीह् )

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img