रसूलहरू पछिका सबैभन्दा राम्रा मानिसहरू को हुन्? new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

        रसूलहरू पछिका सबैभन्दा राम्रा मानिसहरू को हुन्?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

 रसूलहरू पछिका सबैभन्दा राम्रा मानिसहरू को हुन्?

العقيدة سؤال وجواب – من هم أفضل الناس بعد الرسل ؟ अकीदा -प्रश्न र उत्तर –
रसूलहरू पछिका सबैभन्दा राम्रा मानिसहरू को हुन्?
هم أصحاب رسول الله صلى الله عليه وسلم उनीहरू अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमलका साथीहरू हुन्
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
والسابقون الأولون من المهاجرين والأنصار والذين اتبعوهم بإحسان رضي الله عنهم ورضوا عنه
 र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन्
[التوبة : 100]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
خير الناس قرني ، ثم الذين يلونهم ، ثم الذين يلونهم सबैभन्दा राम्रा मानिसहरू मेरो पुस्ता हुन्, त्यसपछि तिनीहरू पछि आउनेहरू, त्यसपछि तिनीहरू पछि आउनेहरू।
متفق عليه बुखारी र मुस्लिम

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img