के इस्लाममा राम्रो विद्अत् पनि छ ? 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
के इस्लाममा राम्रो विद्अत् पनि छ ?
العقيدة سؤال وجواب – هل في الدين بدعة حسنة ؟ अकीदा -प्रश्न र उत्तर- के इस्लाममा राम्रो विद्अत् पनि छ ?
ليس في الدين بدعة حسنة इस्लाम धर्ममा कुनै किसिमको विद्अत् छैन
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا
आज मैले तिम्रो निम्ति तिम्रो धर्मलाई पूर्ण गरिसकेको छुं र तिम्रो लागि आफ्नो कृपाहरू पूरा गरिसकेको छुं र तिम्रो लागि इस्लाम धर्म रोजे
[المائدة : 3]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
وإياكم ومحدثات الأمور فإن كل محدثة بدعة، وكل بدعة ضلالة
इस्लाम धर्ममा नयाँ आविष्कार गरिएका कुराहरूबाट सावधान रहनुहोस्, किनकि प्रत्येक नयाँ आविष्कार गरिएको कुरा एक विद्अत् हो, र प्रत्येक विद्अत् पथभ्रष्टता हो।
رواه أبو داود وصححه الألباني (अबू दाऊद) र शैख अल्बानीले यो ह्दीसलई सही बताउनु भयो