؟ हामी कुनै कुरामा असहमत भएमा के गर्ने 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
؟ हामी कुनै कुरामा असहमत भएमा के गर्ने
العقيدة سؤال وجواب – ماذا نفعل إذا اختلفنا ؟
؟ हामी कुनै कुरामा असहमत भएमा के गर्ने अकीदा -प्रश्न र उत्तर
نعود إلى الكتاب والسنة الصحيحة हामी किताब(कुर्आन ) र सहीह सुन्नत तर्फ फर्कन्छौं
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
فإن تنازعتم في شيء فردوه إلى الله والرسول यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा त्यस कुरालाई अल्लाह र त्यसका रसूलतिर फर्काइदेऊ l
[النساء : 59]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
تركت فيكم أمرين ، لن تضلوا ما تمسكتم بهما : كتاب الله وسنة رسوله
मैले तिमीहरूमाझ दुई कुरा छोडेको छु, जबसम्म तिमीहरूले तिनीहरूलाई दृढतापूर्वक समात्छौ तबसम्म तिमीहरू कहिल्यै पथभ्रष्ट हुनेछैनौ: अल्लाहको किताब र उनका रसूलको सुन्नत।
قال الألباني : إسناده حسن (تخريج مشكاة المصابيح) मिश्कातुल् मसाबीह् , शैख अल्बानीले यसको सनद लाई हसन बताउनु भयो