Document

नैतिकताको शृङ्खला – शहामत (उदारता / सज्जनता)

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – शहामत (उदारता / सज्जनता)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको शृङ्खला – शहामत (उदारता / सज्जनता)
سلسلة الأخلاق – الشهامة
أخلاق محمودة حث عليها الشرع وأمر بها
الشهامة
قال الله تعالى :
ولما ورد ماء مدين وجد عليه أمة من الناس يسقون ووجد من دونهم امرأتين تذودان قال ما خطبكما قالتا لا نسقي حتى يصدر الرعاء وأبونا شيخ كبير ( * ) فسقى لهما ثم تولى إلى الظل
( القصص : 23-24)
قال رسول الله صلى الله عليه وسلم :
وتعين الرجل في دابته فتحمله عليها أو ترفع له عليها متاعه ، صدقة
رواه مسلم

नैतिकताको शृङ्खला – शहामत (उदारता / सज्जनता)
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
शहामत (उदारता / सज्जनता)
अल्लाह तआलाले भन्नु भएको छः
जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्नो चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्नो जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।
(सूरा अल-कसस: 23–24)
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयोः
“यदि तिमीले कुनै व्यक्तिलाई उसको सवारी जनावरमा चढ्न मद्दत गर्छौ वा त्यसमा उसको सामान उठाएर राखिदिन्छौ भने त्यो पनि सदक़ा (दान) हो।”
(मुस्लिमले वर्णन गरेका छन्)

13
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img