अल्लाहले कुरआन किन अवतरण गर्नु भयो ? new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

अल्लाहले कुरआन किन अवतरण गर्नु भयो ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

अल्लाहले कुरआन किन अवतरण गर्नु भयो ?
العقيدة سؤال وجواب – لماذا أنزل الله القرآن ؟ अकीदा -प्रश्न र उत्तर –अल्लाहले कुरआन किन अवतरण गर्नु भयो ?
أنزل الله القرآن للعمل به अल्लाहले कुरानलाई कार्यान्वित गर्नको लागि अवतरण गर्नुभयोl
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
اتبعوا ما أنـزل إليكم من ربكم ولا تتبعوا من دونه أولياء (मानिसहरू !) जुन किताब तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट अवतरित गरिएको छ त्यसको अनुशरण गर र आफ्नो प्रतिपालकलाई छोडेर अरु मनगढ़न्ते अगुवाहरूको अनुशरण नगर ।
[الأعراف : 3]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
اقرأوا القرآن ، ولا تغلوا فيه ، ولا تجفوا عنه ، ولا تأكلوا به
कुरान पढ, तर त्यसमा अतिरञ्जित नगर, यसलाई बेवास्ता नगर, र त्यसबाट नखा।
صححه الألباني ( صحيح السيرة ) सहीहुस्सीरह् ,र यो ह्दीसलई शैख अल्बानीले सही भन्नु भयो l

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img