- मुमिनको लागि वलाभनेको के हो ? العقيدة سؤال وجواب – ما هو الولاء للمؤمنين ؟ अकीदा -प्रश्न र उत्तर – मुमिनको लागि वलाभनेको के हो ?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
- मुमिनको लागि वलाभनेको के हो ? العقيدة سؤال وجواب – ما هو الولاء للمؤمنين ؟ अकीदा -प्रश्न र उत्तर – मुमिनको लागि वलाभनेको के हो ?
هو الحب والنصرة للمؤمنين والموحدين यो मुमिन र एकेश्वरवादीहरूको लागि प्रेम र समर्थन हो
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
والمؤمنون والمؤمنات بعضهم أولياء بعض मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन्
[التوبة : 71]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
المؤمن للمؤمن كالبنيان ، يشد بعضه بعضا
मुमिन मुमिनको लागि एउटा भवन जस्तै हो, जसको प्रत्येक भागले अर्को भागलाई बलियो बनाउँछ।
متفق عليه बुखारी र मुस्लिम