Document

 हामी को बाट रसूल सल्लल्लाहु अलैहि वसल्लमको शफाअत मागौं ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

                                    हामी को बाट रसूल सल्लल्लाहु अलैहि वसल्लमको            शफाअत मागौं ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

 हामी को बाट रसूल सल्लल्लाहु अलैहि वसल्लमको शफाअत मागौं ?
العقيدة سؤال وجواب – ممن نطلب شفاعة الرسول صلى الله عليه وسلم ؟ अकीदा -प्रश्न र उत्तर
हामी को बाट रसूल सल्लल्लाहु अलैहि वसल्लमको शफाअत मागौं ?

نطلب شفاعة الرسول صلى الله عليه وسلم من الله अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको शफाअत अल्लाह बाट मागौंl
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
قل لله الشفاعة جميعا भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो ।
[الزمر : 44]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
عن عثمان بن حنيف رضي الله عنه : أن النبي صلى الله عليه وسلم علمه أن يدعو بهذا الدعاء: اللهم شفعه في उस्मान बिन हनीफबाट वर्णन छ कि नबी सल्लल्लाहू अलैहि वसल्ल्मले उनलाई यो प्रार्थना गर्न सिकाउनुभयो: हे अल्लाह, उनको लागि सिफारिश गर्नुहोस्
رواه ابن ماجة وصححه الألباني इब्ने माजा , र शैख अल्बानीले यो हदीसलाई सही बताउनुभयो
أي شفع الرسول صلى الله عليه وسلم في अर्थात रसूल सल्लल्लाहू अलैहि वसल्लमले मेरो लागि सिफारिश गर्नु भयो

12
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img