सबै भन्दा उत्तम र अफ्ज़ल सहाबा को हुन् ?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
सबै भन्दा उत्तम र अफ्ज़ल सहाबा को हुन् ?
العقيدة سؤال وجواب – من هم أفضل الصحابة ؟ अकीदा -प्रश्न र उत्तर सबै भन्दा उत्तम र अफ्ज़ल सहाबा को हुन् ?
أبوبكر ثم عمر ثم عثمان ثم علي رضي الله عنهم أجمعين अबु बकर, त्यसपछि उमर, त्यसपछि उस्मान, त्यसपछि अली, अल्लाह उनीहरू सबैसँग प्रसन्न होऊन्
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
إلا تنصروه فقد نصره الله إذ أخرجه الذين كفروا ثاني اثنين إذ هما في الغار إذ يقول لصاحبه لا تحزن إن الله معنا
यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता गरेनौ त पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोऊ, निःसन्देह अल्लाह हाम्रो साथमा छ ।
[التوبة : 40]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
فعليكم بسنتي وسنة الخلفاء الراشدين المهديين ، عضوا عليها بالنواجذ
त्यसैले मेरो सुन्नत र खलीफाहरूको सुन्नतलाई दृढतापूर्वक पालना गर। यसलाई दृढतापूर्वक समातिराख।
رواه ابن ماجة وصححه الألباني इब्ने माजा , र यसलाई शैख अल्बानीले सही बताउनु भयो