प्रार्थनाको लागि कसैलाई माध्यम बनाउनु आवश्यक छ?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
प्रार्थनाको लागि कसैलाई माध्यम बनाउनु आवश्यक छ?
العقيدة سؤال وجواب – هل يحتاج الدعاء لواسطة مخلوق ؟ अकीदा -प्रश्न र उत्तर के प्रार्थनाको लागि कसैलाई माध्यम बनाउनु आवश्यक छ?
لا يحتاج الدعاء لواسطة مخلوق प्रार्थनाको लागि कुनै प्राणीको माध्यम आवश्यक छैन l
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداع إذا دعان (हे पैगम्बर !) जब तपाईसित
मेरा भक्तहरूले मेरो बारेमा प्रश्न गरुन, तपाई तब भनिदिनुस् कि म (अल्लाह) तिम्रो धेरै नजिक छु मलाई पुकार्ने प्रत्येक व्यक्ति जहिले पुकार्दछ म स्वीकार गर्दछु ।
[البقرة : 186]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
إنكم تدعون سميعا قريبا ، وهو معكم तिमीले सुन्ने वाला र नजिकै भएकोलाई पुकार्छौ, अनि उहाँ तिम्रो साथमा हुनुहुन्छ।
متفق عليه बुखारी र मुस्लिम
أي بعلمه يسمعكم ويراكم आफ्नो ज्ञानले उसले तिमीलाई सुन्छ र देख्छ।