के भविश्वाणीबताउने र ज्योतिषकहाँ जान जाइज़ छ ?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
के भविश्वाणीबताउने र ज्योतिषकहाँ जान जाइज़ छ ?
العقيدة سؤال وجواب – هل يجوز الذهاب إلى الكاهن والعراف ؟ अकीदा -प्रश्न र उत्तर –के भविश्वाणीबताउने र ज्योतिषकहाँ जान जाइज़ छ ?
لا يجوز الذهاب إليهما होइन , उनीहरुकहाँ जानु जाइज़ छैन l
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
هل أنبئكم على من تنزل الشياطين ، تنزل على كل أفاك أثيم के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन् , तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
[الشعراء : 221-222]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من أتى عرافا فسأله عن شيء لم تقبل له صلاة أربعين ليلة
जो कोही ज्योतिषीकहाँ गएर उसलाई केही कुरा सोध्छ, उसको चालीस रातसम्म नमाज स्वीकार गरिने छैन।
رواه مسلم मुस्लिम