Document

– जादु गर्नु इस्लाम मा कस्तो छ ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

– जादु गर्नु इस्लाम  मा कस्तो छ ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

– जादु गर्नु इस्लाम मा कस्तो छ ?
العقيدة سؤال وجواب – ما حكم العمل بالسحر ؟ अकीदा -प्रश्न र उत्तर – जादु गर्नु इस्लाम मा कस्तो छ ?
العمل بالسحر من الكفر जादुको काम गर्नु कुफ्र हो अर्थात जसले गर्छ त्यो काफिर हुन्छ
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
ولكن الشياطين كفروا يعلمون الناس السحر बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे l  
[البقرة : 102]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
اجتنبوا السبع الموبقات . . . : الشرك بالله ، والسحر . . . सात घातक पापहरूबाट बच्नुहोस्…अल्लाह सँग शिर्क गर्नु ,र जादु गर्नु ………………………
رواه مسلم मुस्लिम

21
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img