Document

अकीदा -प्रश्न र उत्तर- के दुआ गर्नु अल्लाहको लागि इबादत हो

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

अकीदा -प्रश्न र उत्तर- के दुआ गर्नु अल्लाहको लागि इबादत हो
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

अकीदा -प्रश्न र उत्तर- के दुआ गर्नु अल्लाहको लागि इबादत हो
العقيدة سؤال وجواب – هل الدعاء عبادة لله تعالى ؟ अकीदा -प्रश्न र उत्तर- के दुआ गर्नु अल्लाहको लागि इबादत हो ?
نعم الدعاء عبادة لله تعالى हो दुआ गर्नु अल्लाहको लागि इबादत हो
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
وقال ربكم ادعوني أستجب لكم إن الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين
र तिम्रो पालनकर्ताको आदेश छ कि ‘‘तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । जुन मानिसहरू मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति शीघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्नेछन् । 
 
[غافر : 60]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
الدعاء هو العبادة दुआ नै इबादत( पूजा ) हो । 
رواه الترمذي وصححه الألباني (तिर्मिज़ी)
। भन्नु भयो र शैख अल्बानिले यो हदीसलई सही

36
شارك :

error-img taf-img