हामी कसरी अल्लाहको इबादत गरौँ ?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
हामी कसरी अल्लाहको इबादत गरौँ ?
العقيدة سؤال وجواب अकीदा- प्रश्न र उत्तर –
– كيف نعبد الله ؟ हामी कसरी अल्लाहको इबादत गरौँ ?
كما أمرنا الله ورسوله مع الإخلاص जसरी अल्लाह र उहाँको रसूलले हामीलाई इख्लासका साथ आज्ञा गर्नुभयो
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
وما أمروا إلا ليعبدوا الله مخلصين له الدين उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन ।
[البينة : 5]
الدليل من السنة النبوية : सुन्नत बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
من عمل عملا ليس عليه أمرنا فهو رد जसले हाम्रो आदेश अनुसार नभएको काम गर्छ, त्यो अस्वीकृत हुनेछ (मुस्लिम)
رواه مسلم
فهو رد : أي مردود अस्वीकृत