अकीदा- प्रश्न र उत्तर – सर्वशक्तिमान अल्लाहले हामीलाई किन सृष्टि गर्नुभयो।
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
अकीदा- प्रश्न र उत्तर – सर्वशक्तिमान अल्लाहले हामीलाई किन सृष्टि गर्नुभयो।
العقيدة سؤال وجواب – لماذا خلقنا الله تعالى ؟ अकीदा- प्रश्न र उत्तर – सर्वशक्तिमान अल्लाहले हामीलाई किन सृष्टि गर्नुभयो।
خلقنا لنعبده ولا نشرك به شيئا
हामीलाई उहाँले आफ्नो इबादतको लागि सृष्टि गरिएको हो र उहाँसँग कुनै पनि कुरालाई साझेदार न बनाऔं ।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى: : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
وما خلقت الجن والإنس إلا ليعبدون मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।
[الذاريات: 56]
الدليل من السنة النبوية : सुन्नत बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم:
: अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
حق الله على العباد أن يعبدوه ولا يشركوا به شيئا अल्लाहको अधिकार उहाँका बन्दाहरु माथि यो हो कि तिनीहरूले उहाँको इबादत गर्नुपर्छ र उहाँसँग कुनै पनि कुरालाई साझेदार गर्नु हुँदैन
बुखारी र मुस्लिम
متفق عليه