Document

नैतिकताको शृङ्खला – उपहास (ठट्टा र खिल्ली उडाउनु) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – उपहास (ठट्टा र खिल्ली उडाउनु)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको शृङ्खला – उपहास (ठट्टा र खिल्ली उडाउनु)
سلسلة الأخلاق – السخرية
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
السخرية
قال الله تعالى :
يا أيها الذين آمنوا لا يسخر قوم من قوم عسى أن يكونوا خيرا منهم ولا نساء من نساء عسى أن يكن خيرا منهن
( الحجرات : 11 )
قال رسول الله صلى الله عليه وسلم :
بحسب امرئ من الشر أن يحقر أخاه المسلم
رواه مسلم
नैतिकताको शृङ्खला – उपहास (ठट्टा र खिल्ली उडाउनु)
इस्लामले घृणा र निषेध गरेको खराब आचरणहरूमध्ये एक हो:
उपहास (ठट्टा र खिल्ली उडाउनु)
अल्लाह तआलाले भन्नुभएको छ:
“हे आस्थावानहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होउन् र आपसमा एक अर्कालाई आक्षेप (बदनाम) नगर ।”
(सूरह अल-हुजुरात: ११)
रसूलुल्लाह ﷺ ले भन्नुभयो:
“कुनै व्यक्तिको लागि यति नै ठूलो खराबी पर्याप्त छ कि उसले आफ्नो मुस्लिम भाइलाई तुच्छ सम्झोस्।”
(सहीह मुस्लिम)

11
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img