Document

नैतिकताको श्रृंखला — कायरता new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको श्रृंखला — कायरता
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको श्रृंखला — कायरता
سلسلة الأخلاق – الجبن
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
الجبن
قال الله تعالى :
يا أيها الذين آمنوا إذا لقيتم الذين كفروا زحفا فلا تولوهم الأدبار
( الأنفال : 15 )
قال رسول الله صلى الله عليه وسلم :
اجتنبوا السبع الموبقات وذكر منهم : والتولي يوم الزحف
متفق عليه
नैतिकताको श्रृंखला — कायरता
निन्दनीय आचरणहरू जसबाट इस्लामी शरीअतले टाढा रहन आदेश दिएको छ र निषेध गरेको छ।
कायरता
अल्लाह तआलाले भन्नुभएको छः
“हे ईमानवालाहरू! जब तिमीहरू युद्धमा काफिरहरूसँग सामना गर्छौ, तब उनीहरूलाई पीठ नदेखाऊ।”
(सूरह अल-अन्फाल : 15)
रसूलुल्लाह ﷺ ले भन्नुभयोः
“सात विनाशकारी पापहरूबाट बच।”
र उहाँले तीमध्ये एउटा उल्लेख गर्नुभयोः
“युद्धको समयमा भाग्नु।”
(मुत्तफकुन अलैह)

10
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img