अकीदा -प्रश्न र उत्तर –अल्लाहकोसिफातहरुमा ( गुणहरूमा) एकता भनेको के हो
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
अकीदा -प्रश्न र उत्तर –अल्लाहकोसिफातहरुमा ( गुणहरूमा) एकता भनेको के हो
العقيدة سؤال وجواب – ما هو التوحيد في صفات الله؟ अकीदा -प्रश्न र उत्तर –अल्लाहकोसिफातहरुमा ( गुणहरूमा) एकता भनेको के हो
إثبات ما وصف الله به نفسه أو رسوله
अल्लाहले जसरी आफ्नो बारेमा वा उहाँको रसूल जसरी वर्णन गर्नुभएको छ त्यसको पुष्टि गर्नु।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
ليس كمثله شيء وهو السميع البصير ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
[الشورى : 11]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
ينزل ربنا تبارك وتعالى كل ليلة إلى السماء الدنيا हाम्रो अल्लाह , जो पवित्र र महान छन्, प्रत्येक रात पृथ्वीको आकाशमा झर्नुहुन्छ।
متفق عليه बुखारी र मुस्लिम
-نزولا يليق بجلاله
उहाँको महिमा अनुसार झर्नु।