Document

नैतिकता श्रृंखला – उदारता (क्षमा) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकता श्रृंखला – उदारता (क्षमा)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकता श्रृंखला – उदारता (क्षमा)
سلسلة الأخلاق – السماحة
أخلاق محمودة حث عليها الشرع وأمر بها
السماحة
قال الله تعالى :
خذ العفو وأمر بالعرف وأعرض عن الجاهلين
( الأعراف : 199 )
قال رسول الله صلى الله عليه وسلم :
رحم الله رجلا ، سمحا إذا باع ، وإذا اشترى ، وإذا اقتضى
رواه البخاري
नैतिकता श्रृंखला – उदारता (क्षमा)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लाम ले प्रोत्साहन गरेको छ र आदेश दिएको छ
उदारता (क्षमा)
अल्लाहले भनेका छन्:
” तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस् र अज्ञानीहरूबाट टाढा बस्नुस् ।”
(अल-अराफ: 199)
प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भनेका छन्:
अल्लाहले त्यस मानिसमाथि दया गरून्, जो बेच्दा उदार हुन्छ, किन्दा उदार हुन्छ, र आफ्नो हक माग्दा पनि सहज र नम्र हुन्छ।”
बुखारी

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img