Document

नैतिकताको श्रृङ्खला – सावधानी र पुष्टि (तथ्यको पुष्टि गर्नु)

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको श्रृङ्खला – सावधानी र पुष्टि (तथ्यको पुष्टि गर्नु)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको श्रृङ्खला – सावधानी र पुष्टि (तथ्यको पुष्टि गर्नु)
سلسلة الأخلاق – التثبت
أخلاق محمودة حث عليها الشرع وأمر بها
التثبت
قال الله تعالى :
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبإ فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين
( الحجرات : 6 )
قال رسول الله صلى الله عليه وسلم :
كفى بالمرء كذبا أن يحدث بكل ما سمع
أورده مسلم في مقدمة الصحيح وصححه الألباني

नैतिकताको श्रृङ्खला – सावधानी र पुष्टि (तथ्यको पुष्टि गर्नु)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लामले प्रेरणा गरेको छ र आदेश दिएको छ।
सावधानी र पुष्टि (तथ्य पत्ता लगाउनु)
अल्लाह तआलाले भन्नु भयो:
” हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कार्यमाथि पश्चातप गर । ”
(सूरतुल हुजरात : ६)
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
” कुनै पनि व्यक्तिले सुनेको सबै कुरा बताइदियो भने उसलाई झूटो मान्न पर्याप्त हुन्छ। ।”
(मुस्लिमको सहीहको प्रस्तावनामा उल्लेख गरिएको, अल्बानीले सहीह ठहराएका छन्)

50
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img