Document

नैतिकता श्रृंखला – आत्मसंयम (तअफ्फ़ुफ़) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकता श्रृंखला – आत्मसंयम (तअफ्फ़ुफ़)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकता श्रृंखला – आत्मसंयम (तअफ्फ़ुफ़)
سلسلة الأخلاق – التعفف
أخلاق محمودة حث عليها الشرع وأمر بها
التعفف
قال الله تعالى :
للفقراء الذين أحصروا في سبيل الله لا يستطيعون ضربا في الأرض يحسبهم الجاهل أغنياء من التعفف تعرفهم بسيماهم لا يسألون الناس إلحافا
( البقرة : 273 )
قال رسول الله صلى الله عليه وسلم :
لأن يحتطب أحدكم حزمة على ظهره ، خير من أن يسأل أحدا ، فيعطيه أو يمنعه
رواه البخاري

नैतिकता श्रृंखला – आत्मसंयम (तअफ्फ़ुफ़)
प्रशंसनीय नैतिकताहरू इस्लामले प्रोत्साहित गरेको र आदेश दिएको हो।
आत्मसंयम (तअफ्फ़ुफ़)
अल्लाह तआला भन्नुहुन्छ:
” (दान पुण्यका हकदार) त्यस्ता गरिब, असहाय छन् जो अल्लाहको मार्गमा रोकिएर बसेका छन् र देशको अन्य भागमा हिलडुल गर्न सक्दैनन्, र माँग्न लाज मान्दछन्, यहाँसम्म कि नमाँग्नाले अनभिज्ञ मानिसले तिनलाई सम्पन्न ठान्दछ, र तिमीले तिनको अनुहारको आकारबाट उनलाई चिन्न सक्ने छौ । तिनीहरूले मानिसहरूसँग प्रार्थना गरी माँग्न सक्दैनन् र तिमीले जे जति धन सम्पत्ति खर्च गर्दछौ, निःसन्देह अल्लाहलाई त्यसको ज्ञान छ ।”
(सूरतुल बक़राह : 273)
पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:
“तिमीहरूमध्ये कोही आफ्नो ढाडमा काठको बोका बोक्नु, अरू कसैसँग माग गर्नु भन्दा उत्तम हो – चाहे उसले दिओस् या नदिओस्।”
(बुखारीले वर्णन गर्नु भएको)

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img