नैतिकताको श्रृंखला — झूटो आरोप र बदनाम गर्नु 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको श्रृंखला — झूटो आरोप र बदनाम गर्नु
سلسلة الأخلاق – الافتراء والبهتان
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
الافتراء والبهتان
قال الله تعالى :
والذين يؤذون المؤمنين والمؤمنات بغير ما اكتسبوا فقد احتملوا بهتانا وإثما مبينا
( الأحزاب : 58 )
قال رسول الله صلى الله عليه وسلم :
ومن قال في مؤمن ما ليس فيه أسكنه الله ردغة الخبال حتى يخرج مما قال .
رواه أبو داود وصححه الألباني
नैतिकताको श्रृंखला — झूटो आरोप र बदनाम गर्नु
निन्दनीय आचरणहरू जसबाट इस्लामी शरीअतले टाढा रहन आदेश दिएको छ र निषेध गरेको छ।
झूटो आरोप र बदनाम गर्नु
अल्लाह तआलाले भन्नुभएको छः
“र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ (भारी) आफूमाथि उठाएका छन् ।”
(सूरह अल-अहजाब : 58)
रसूलुल्लाह ﷺ ले भन्नुभयोः
“जसले कुनै मोमिनको बारेमा त्यस्तो कुरा भन्यो जुन उसमा छैन, अल्लाहले उसलाई ‘रदगतुल खबाल’ मा राख्नुहुनेछ, जबसम्म ऊ आफ्नो भनाइबाट फर्कँदैन।”
(अबू दाऊद; अल्बानीले यसलाई सही हदीस भन्नुभएको छ)