नैतिकताको शृङ्खला – जिब्रोको संरक्षण (जिब्रो सम्हाल्नु)
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको शृङ्खला – जिब्रोको संरक्षण (जिब्रो सम्हाल्नु)
سلسلة الأخلاق – حفظ اللسان
أخلاق محمودة حث عليها الشرع وأمر بها
حفظ اللسان
قال الله تعالى :
ما يلفظ من قول إلا لديه رقيب عتيد
( ق : 18 )
قال رسول الله صلى الله عليه وسلم :
أمسك عليك لسانك، وليسعك بيتك، وابك على خطيئتك
رواه الترمذي وصححه الألباني
नैतिकताको शृङ्खला – जिब्रोको संरक्षण (जिब्रो सम्हाल्नु)
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
जिब्रोको संरक्षण
अल्लाह तआलाले भन्नुभएको छः
“मानिसले जुनसुकै कुरा उच्चारण गरे पनि त्यसका साथ एक निगरानी गर्ने (फरिश्ता) तयार भएर बसेको हुन्छ।”
(सूरा क़ाफ: 18)
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयोः
“आफ्नो जिब्रो सम्हाल, आफ्नो घरले तिमीलाई पर्याप्त होस्, र आफ्नो पापमाथि रोऊ।”
(तिर्मिजीले वर्णन गरेका छन् र अल्बानीले यसलाई सही भनेका छन्)