नैतिकताको शृङ्खला – राम्रो कुरा बोल्नु
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको शृङ्खला – राम्रो कुरा बोल्नु
سلسلة الأخلاق – قول الخير
أخلاق محمودة حث عليها الشرع وأمر بها
قول الخير
قال الله تعالى :
ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين
( فصلت : 33 )
قال رسول الله صلى الله عليه وسلم :
من كان يؤمن بالله واليوم الآخر فليقل خيرا أو ليصمت
متفق عليه
नैतिकताको शृङ्खला – राम्रो कुरा बोल्नु
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
राम्रो कुरा बोल्नु
अल्लाह तआलाले भन्नुभएको छः
“अल्लाहतर्फ बोलाउने, असल काम गर्ने र ‘म त मुस्लिमहरूमध्ये एक हुँ’ भन्ने मानिसभन्दा राम्रो कुरा बोल्ने अरू को हुन सक्छ?”
(सूरा फुस्सिलत: 33)
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयोः
“जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्छ, उसले राम्रो कुरा बोलोस् वा चुप लागोस्।”
(मुत्तफक़ुन अलैह – बुखारी र मुस्लिम)