नैतिकता श्रृंखला – शक्ति (बल) 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकता श्रृंखला – शक्ति (बल)
سلسلة الأخلاق – القوة
أخلاق محمودة حث عليها الشرع وأمر بها
القوة
قال الله تعالى :
قالت إحداهما يا أبت استأجره إن خير من استأجرت القوي الأمين
( القصص : 26 )
قال رسول الله صلى الله عليه وسلم :
المؤمن القوي خير وأحب إلى الله من المؤمن الضعيف ، وفي كل خير
رواه مسلم
नैतिकता श्रृंखला – शक्ति (बल)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लाम ले प्रोत्साहन गरेको छ र आदेश दिएको छ शक्ति
अल्लाह तआलाले भन्नु भयो :
” यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।”
(अल-कसस: 26)
अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
“शक्तिशाली विश्वासी कमजोर विश्वासीभन्दा अल्लाहका नजरमा उत्तम र बढी प्रिय छन्; र दुवैमा पनि भलाइ छ।”
मुस्लिम