Document

नैतिकताको श्रृङ्खला – विपत्तिमा धैर्य (मुसिबतमा सब्र) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको श्रृङ्खला – विपत्तिमा धैर्य (मुसिबतमा सब्र)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको श्रृङ्खला – विपत्तिमा धैर्य (मुसिबतमा सब्र)
سلسلة الأخلاق – الصبر على المصائب
أخلاق محمودة حث عليها الشرع وأمر بها
الصبر على المصائب
قال الله تعالى :
وبشر الصابرين ( * ) الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون
(البقرة : 155-156 )
قال رسول الله صلى الله عليه وسلم :
عجبا لأمر المؤمن إن أمره كله خير وليس ذاك لأحد إلا للمؤمن إن أصابته سراء شكر فكان خيرا له وإن أصابته ضراء صبر فكان خيرا له
رواه مسلم

नैतिकताको श्रृङ्खला – विपत्तिमा धैर्य (मुसिबतमा सब्र)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लामले प्रेरणा गरेको छ र आदेश दिएको छ।
विपत्तिमा धैर्य (सब्र)
अल्लाह तआलाले भन्नु भयो:
” धैर्य गर्नेहरूलाई शुभसन्देश सुनाइदिनु ।
यिनीहरूलाई जब कुनै आपत–विपत्ति आउँछ त भन्दछन् कि हामी अल्लाहकै अधीनमा छौं र हामी उसैतिर फर्केर जानेवाला छौं ”
(सूरतुल बकरा : १५५–१५६)
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
“साँचो विश्वासीको अवस्था साँच्चै नै अचम्मको हुन्छ! उसको हरेक अवस्था उसकै लागि राम्रो हुन्छ – र त्यो गुण केवल विश्वास गर्ने व्यक्तिमा मात्र हुन्छ।
यदि उसलाई खुशी दिने कुरा हुन्छ भने ऊ धन्यवाद दिन्छ,अर्थात अल्लाहको शुक्र अदा गर्छ , त्यो उसकै लागि राम्रो हुन्छ; र यदि उसलाई दुखद कुरा भोग्नुपर्छ भने ऊ धैर्य गर्छ, त्यो पनि उसकै लागि राम्रो हुन्छ।”
(मुस्लिमले रिवायत गरेका छन्)

6
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img