Document

के कबर (चिहान ) को सामुन्ने नमाज पढ्नु जाइज़ छ ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

के कबर (चिहान ) को सामुन्ने नमाज पढ्नु जाइज़ छ ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

के कबर (चिहान ) को सामुन्ने नमाज पढ्नु जाइज़ छ ?
العقيدة سؤال وجواب – هل تجوز الصلاة والقبر أمامك ؟؟ अकीदा -प्रश्न र उत्तर –के कबर (चिहान ) को सामुन्ने नमाज पढ्नु जाइज़ छ ?
لا تجوز الصلاة إلى القبرहोइन , चिहानको सामुन्ने नमाज पढ्नु जाइज़ छैन
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
فول وجهك شطر المسجد الحرام तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । 
[البقرة : 144]
أي استقبل الكعبة अर्थात् खानए–कअ्बा तिर अनुहार फर्काउने गर्नुस् । 
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
لا تجلسوا على القبور ولا تصلوا إليها कब्रमाथि न बस्नुहोस् र न त तीपटि फर्केर नमाज पढ्नुहोस् ।
رواه مسلم बुखारी

11
شارك :

error-img taf-img