के अल्लाह बाहेक अरुको लागि नज्र अर्थात भाकल मान्नु जाइज़ छ? new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

के अल्लाह बाहेक अरुको लागि नज्र अर्थात भाकल मान्नु जाइज़ छ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

के अल्लाह बाहेक अरुको लागि नज्र अर्थात भाकल मान्नु जाइज़ छ?
العقيدة سؤال وجواب – هل يجوز النذر لغير الله ؟ अकीदा -प्रश्न र उत्तर –
के अल्लाह बाहेक अरुको लागि नज्र अर्थात भाकल मान्नु जाइज़ छ?
لا يجوز النذر إلا لله नज़र (भाकल ) केवल अल्लाहको लागि मात्र जाइज़ छ।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
رب إني نذرت لك ما في بطني محررا فتقبل مني
मैले भाकल मानें कि जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । 
[آل عمران : 35]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من نذر أن يطيع الله فليطعه ، ومن نذر أن يعصيه فلا يعصه
“जो मानिसले अल्लाहको आज्ञा पाल्ने नज़र गरेको छ, उसले त्यसलाई पालन गर्नु पर्छ, र जो मानिसले यदि उहाँको अवज्ञा गर्ने प्रतिज्ञा गर्छ भने, उसले उहाँको अवज्ञा गर्नु हुँदैन।
رواه البخاري बुखारी

5
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img