अकीदा -प्रश्न र उत्तर –तौहीदुल्इलाह भनेको केहो
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
अकीदा -प्रश्न र उत्तर –तौहीदुल्इलाह भनेको केहो
العقيدة سؤال وجواب – ما هو توحيد الإله؟ अकीदा -प्रश्न र उत्तर –तौहीदुल्इलाह भनेको केहो ?
إفراده بالعبادة كالدعاء والنذر والحكم :उहाँलाई पूजा, प्रार्थना, मन्नत, र न्याय जस्ता कुरामा एक्लो बनाउनु।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
فاعلم أنه لا إله إلا الله अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन
[محمد : 19]
أي لا معبود بحق إلا الله:
अर्थात, साँचो पूज्य मात्र अल्लाह हो।
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
فليكن أول ما تدعوهم إلى أن يوحدوا الله تعالى
तिनीहरूलाई आह्वान गर्ने पहिलो कुरा भनेको
अल्लाहको एकता (येकेश्वर्बाद) स्वीकार गर्न हो।
متفق عليه बुखारी र मुस्लिम