Document

मुस्लिमहरूले कहिले जित्नेछन्?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

मुस्लिमहरूले कहिले जित्नेछन्?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

मुस्लिमहरूले कहिले जित्नेछन्?

العقيدة سؤال وجواب – متى ينتصر المسلمون ؟ अकीदा -प्रश्न र उत्तर –
मुस्लिमहरूले कहिले जित्नेछन्?
إذا عملوا بكتاب ربهم وسنة نبيهم यदि तिनीहरूले आफ्नो रबको किताब र आफ्नो पैगम्बरको सुन्नत अनुसार काम गर्छन् भने
الدليل من القرآن الكريم पवित्र कुर्आन बाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
يا أيها الذين آمنوا إن تنصروا الله ينصركم ويثبت أقدامكم  हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।
[محمد : 7]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
لا تزال طائفة من أمتي منصورين मेरो अनुयाई को एक समूह विजयी रहनेछ।
رواه ابن ماجة وصححه الألباني (इब्ने माजा) र शैख अल्बानीले यसलाई सही बताउनु भयो ।

30
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img