Document

इस्लाममा विद्अत् भनेको के हो ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

इस्लाममा विद्अत् भनेको के हो ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

इस्लाममा विद्अत् भनेको के हो ?
العقيدة سؤال وجواب – ما هي البدعة في الدين ؟ अकीदा -प्रश्न र उत्तर इस्लाममा विद्अत् भनेको के हो ?
كل ما لم يقم عليه دليل شرعيत्यो प्रत्येक कुरा विद्अत् हो जसको शरीअत बाट प्रमाण छैन
الدليل من القرآن الكريم पवित्र कुर्आन नबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
أم لهم شركاء شرعوا لهم من الدين ما لم يأذن به الله के उनीहरूले यस्तो अल्लाहको साझेदार बनाएका छन् । जसले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन्, जसबारे अल्लाहले आदेश दिएन ?
[الشورى : 21]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من أحدث في أمرنا هذا ما ليس منه فهو ردजसले हाम्रो धर्म इस्लाममा कुनै नयाँ कुरा पैदा गर्यो जुन इस्लाम मध्ये छैन भने त्यो नयाँ कुरा अस्वीकार्य हो
متفق عليه बुखारी र मुस्लिम
[أي غير مقبول] अर्थात अस्वीकार्य हो

17
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img