के हामी कुर्आनको मात्र अनुकरण गरी हदीसलाई छाड्न र बेवास्ता गर्न र बन्चित हुन र त्याग्न सक्छौं?
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
के हामी कुर्आनको मात्र अनुकरण गरी हदीसलाई छाड्न र बेवास्ता गर्न र बन्चित हुन र त्याग्न सक्छौं?
العقيدة سؤال وجواب – هل نستغني بالقرآن عن الحديث ؟ अकीदा -प्रश्न र उत्तर – के हामी कुर्आनको मात्र अनुकरण गरी हदीसलाई छाड्न र बेवास्ता गर्न र बन्चित हुन र त्याग्न सक्छौं?
لا نستغني بالقرآن عن الحديث होईन ! हामी कुर्आनको मात्र अनुकरण गरी हदीस लाई छाड्न सक्दैनौ र बन्चित हुन सक्दैनौ l
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
بالبينات والزبر وأنزلنا إليك الذكر لتبين للناس ما نزل إليهم प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, ।
[النحل : 44]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
ألا إني أوتيت الكتاب ومثله معه निस्सन्देह, मलाई किताब र त्यससँगै त्यस्तै अरू पनि दिइएको छ।
رواه أبو داود وصححه الألباني अबू दाऊद द्वारा वर्णन गरिएको छ , र यो ह्दीसलई शैख अल्बानीले सही भन्नु भयो l