के हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रशंसा गर्दा अतिरञ्जित कुरा गर्न सक्छौ ? new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

के हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रशंसा गर्दा अतिरञ्जित कुरा गर्न सक्छौ ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

के हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रशंसा गर्दा अतिरञ्जित कुरा गर्न सक्छौ ?
العقيدة سؤال وجواب – هل نبالغ في مدح الرسول صلى الله عليه وسلم ؟ अकीदा -प्रश्न र उत्तर
-के हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको प्रशंसा गर्दा अतिरञ्जित कुरा गर्न सक्छौ ?
-لا نبالغ في مدح الرسول صلى الله عليه وسلم हामी रसूल सल्लल्लाहु अलैहि
-वसल्लमको प्रशंसा गर्दा अतिरञ्जित कुरा गर्न सक्दैनौ
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
قل إنما أنا بشر مثلكم يوحى إلي أنما إلهكم إله واحد  तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वही ’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ ।
[الكهف : 110]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
إنما أنا بشر مثلكم म त तिमीहरू जस्तै एउटा मानिस हूँ l
متفق عليه बुखारी र मुस्लिम

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img