Document

हामी कसरी अल्लाह र उहाँको रसूललाई ​​माया गरौँ ? ,

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

हामी कसरी अल्लाह र उहाँको रसूललाई ​​माया गरौँ ?                      ,
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

हामी कसरी अल्लाह र उहाँको रसूललाई ​​माया गरौँ ? ,
العقيدة سؤال وجواب – كيف نحب الله ورسوله صلى الله عليه وسلم ؟ अकीदा -प्रश्न र उत्तर – हामी कसरी अल्लाह र उहाँको रसूललाई ​​माया गरौँ ? ,
المحبة تكون بالطاعة واتباع الأوامر ت
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله (हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ।
[آل عمران : 31]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
لا يؤمن أحدكم حتى أكون أحب إليه من والده وولده والناس أجمعين
तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुँदैन जबसम्म म उसको लागि उसको बुबा, उसको बच्चा र सम्पूर्ण मानवजाति भन्दा बढी प्रिय हुँदैन।
متفق عليه बुखारी र मुस्लिम

10
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img