Document

इस्लाम विपरीत कानूनहरूसँग काम गर्ने आदेश के हो?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

इस्लाम विपरीत कानूनहरूसँग काम गर्ने आदेश के हो?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

इस्लाम विपरीत कानूनहरूसँग काम गर्ने आदेश के हो?
العقيدة سؤال وجواب – ما حكم العمل بالقوانين المخالفة للإسلام؟
अकीदा -प्रश्न र उत्तर- इस्लाम विपरीत कानूनहरूसँग काम गर्ने आदेश के हो?
العمل بها كفر إذا أجازها यदि उसले अनुमति दियो भने त्यो काम गर्नु कुफ्र हो अर्थात अल्लाहलाई अस्वीकार गर्नु हो।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
ومن لم يحكم بما أنـزل الله فأولئك هم الكافرون
र जसले अल्लाहले प्रदान गरेको आदेशहरू बमोजिम फैसला गर्दैनन् भने तिनीहरू नै काफिर हुन् l
   
[المائدة : 44]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
وما لم تحكم أئمتهم بكتاب الله ويتخيروا مما أنزل الله إلا جعل الله بأسهم بينهم
अनि जबसम्म तिनीहरूका इमामहरूले अल्लाहको पुस्तक अनुसार फैसला गर्दैनन् र अल्लाहले प्रकट गर्नुभएको कुराबाट छनौट गर्दैनन्, तबसम्म अल्लाहले तिनीहरूको बीचमा हिंसा गराउनुहुनेछ।
رواه ابن ماجة وصححه الألباني इब्ने माजा , र शैख अल्बानीले यो हदीसलाई सही भन्नु भयोl

26
شارك :

error-img taf-img