के ज्योतिषी र भविष्य वाणी बताउने मान्छे को कुरामा बिश्वास गर्न सक्छौ l 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
के ज्योतिषी र भविष्य वाणी बताउने मान्छे को कुरामा बिश्वास गर्न सक्छौ l
हदीस्लाहामी तिनीहरूलाई विश्वास गर्दैनौं।
العقيدة سؤال وجواب – هل نصدق العراف والكاهن ؟ अकीदा -प्रश्न र उत्तर – के ज्योतिषी र भविष्य वाणी बताउने मान्छे को कुरामा बिश्वास गर्न सक्छौ l
हदीस्लाहामी तिनीहरूलाई विश्वास गर्दैनौं।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
قل لا يعلم من في السماوات والأرض الغيب إلا الله भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन
[النمل : 65]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من أتى عرافا أو كاهنا فصدقه بما يقول ، فقد كفر بما أنزل على محمد
जो कोही ज्योतिषी वा भविष्य वाणी बताउने मान्छे कहाँ जान्छ र उसले भनेको कुरामा विश्वास गर्छ,भने उसले मुहम्मदमाथि अवतरित कुरामा अविश्वास गर्छ।
صححه الألباني ( صحيح الجامع ) सहीहुल् जामेअ
र यो हदीसलाई शैख अल्बानीले सही भन्नु भयो l