Document

के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ? العقيدة سؤال وجواب – هل يجوز الذبح لغير الله ؟ अकीदा -प्रश्न र उत्तर – के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ?                                                العقيدة سؤال وجواب – هل يجوز الذبح لغير الله ؟ अकीदा -प्रश्न र उत्तर – के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ? العقيدة سؤال وجواب – هل يجوز الذبح لغير الله ؟ अकीदा -प्रश्न र उत्तर – के अल्लाह बाहेक अरुको लागि कुर्बानी गर्नु जाइज़ छ ?
لا يجوز لأنه من الشرك الأكبر जाइज़ छैन , किनभने कि अल्लाह बाहेक अरुको नाममा कुर्बानी गर्नु ठुलो शिर्क हो
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
فصل لربك وانحر अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर ।
[الكوثر : 2]
أي اذبح لله فقط अर्थात मात्रै अल्लाहको लागि कुर्बानी गर ।
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
لعن الله من ذبح لغير الله यस्तो ब्यक्ति माथि अल्लाको धिक्कार होस् जसले अल्लाह बाहेक अरुको नाममा कुर्बानी गरोस्
رواه مسلم मुस्लिम

14
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img