Document

”के हामी जीवित उपस्थित व्यक्तिहरूसँग मद्दत मांगन सक्छौं?”

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

”के हामी  जीवित उपस्थित व्यक्तिहरूसँग मद्दत मांगन  सक्छौं?”
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

”के हामी जीवित उपस्थित व्यक्तिहरूसँग मद्दत मांगन सक्छौं?”
العقيدة سؤال وجواب – هل نستعين بالأحياء الحاضرين ؟ अकीदा -प्रश्न र उत्तर –
“के हामी जीवित उपस्थित व्यक्तिहरूसँग मद्दत मांगन सक्छौं?”
نعم، فيما يقدرون عليه :
“हो, जुनमा तिनीहरूले गर्न सक्छन्।”

الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
وتعاونوا على البر والتقوى ولا تعاونوا على الإثم والعدوان
र भलाईका कामहरूमा एक अर्काको मद्दत गर्ने गर र गुनाह (अपराध) र अत्याचारका कुराहरूमा सहयोग नगर
[المائدة : 2]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
والله في عون العبد ما كان العبد في عون أخيه
“अल्लाह मानिसको मद्दतमा हुन्छ जब मानिस आफ्नो भाइको मद्दतमा हुन्छ।”

رواه مسلم मुस्लिम

29
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img