”के हामी मरेका वा अनुपस्थित व्यक्तिहरूलाई मद्दतको लागि पुकार गर्न सक्छौं?” new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

”के हामी मरेका वा अनुपस्थित व्यक्तिहरूलाई मद्दतको लागि पुकार गर्न सक्छौं?”
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

”के हामी मरेका वा अनुपस्थित व्यक्तिहरूलाई मद्दतको लागि पुकार गर्न सक्छौं?”
العقيدة سؤال وجواب – هل نستغيث بالأموات أو الغائبين ؟ अकीदा -प्रश्न र उत्तर-
“के हामी मरेका वा अनुपस्थित व्यक्तिहरूलाई मद्दतको लागि पुकार गर्न सक्छौं?”
لا نستغيث بهم بل نستغيث بالله “हामी उनीहरूलाई मद्दतको लागि पुकार्दैनौं, बरु हामी अल्लाहसँग मद्दतको लागि पुकार्छौं
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
إذ تستغيثون ربكم فاستجاب لكم त्यो समय यादगर जब तिमीले आफ्नो पालनकर्तासित विन्ती गरिराखेका थियौ, अनि महान अल्लाहले तिम्रो पुकार सुनिहाल्यो ।
[الأنفال : 9]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
عن أنس بن مالك رضي الله عنه :كان النبي صلى الله عليه وسلم إذا كربه أمر قال:
يا حي يا قيوم برحمتك أستغيث

अनस बिन मालिक रजिअल्लाहु अन्हो बाट वर्णन छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
यदि अल्लाहको रसूल लाई कुनै कुराको चिन्ता हुन्थ्यो भने, उहाँले भन्नु हुथ्यो :
हे सदा जीवित, हे आत्म-स्थिर, तपाईंको दयाले म मद्दत चाहन्छु।
رواه الترمذي وحسنه الألباني तिर्मिज़ी) )
। भन्नु भयो र शैख अल्बानिले यो हदीसलई हसन

4
شارك :

error-img taf-img