Document

अकीदा -प्रश्न र उत्तर- अल्लाहबाहेक अरु सँग दुआ गर्नु कस्तो छ जस्तै वली सँग ?

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

अकीदा -प्रश्न र उत्तर- अल्लाहबाहेक अरु सँग दुआ गर्नु कस्तो छ जस्तै वली सँग ?
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

अकीदा -प्रश्न र उत्तर- अल्लाहबाहेक अरु सँग दुआ गर्नु कस्तो छ जस्तै वली सँग ?
العقيدة سؤال وجواب – ما حكم دعاء غير الله كالأولياء؟ अकीदा -प्रश्न र उत्तर- अल्लाहबाहेक अरु सँग दुआ गर्नु कस्तो छ जस्तै वली सँग ?
دعاؤهم شرك يدخل النار उनीहरु सँग दुआ गर्नु शिर्क हो र यस्तो गर्ने मानिस नर्क मा जाने छ
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
فلا تدع مع الله إلها آخر فتكون من المعذبين तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना(अजाब) पाउनेमध्येका हुनेछौ ।
[الشعراء : 213]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
من مات وهو يدعو من دون الله ندا دخل النار
“जसले अल्लाहको बाहेक अरुलाई पुकार्दै मर्यो भने त्यो नर्कमा जानेछ।”

رواه البخاري बुखारी

61
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img