Document

अकीदा -प्रश्न र उत्तर- ठुलो शिर्क भनेको के हो

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

अकीदा -प्रश्न र उत्तर- ठुलो शिर्क भनेको के हो
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

अकीदा -प्रश्न र उत्तर- ठुलो शिर्क भनेको के हो
العقيدة سؤال وجواب – ما هو الشرك الأكبر ؟ अकीदा -प्रश्न र उत्तर- ठुलो शिर्क भनेको के हो
هو صرف العبادة لغير الله كالدعاء अल्लाह बाहेक अरुको इबादत गर्नु ,जस्तै दुआ गर्नु
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
قل إنما أدعو ربي ولا أشرك به أحدا भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई सहभागी बनाउँदिन ।
[الجن : 20]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो
أكبر الكبائر : الإشراك بالله :
सबैभन्दा ठूलो पाप: अल्लाह सँग साझेदारी गर्नु हो

رواه البخاري बुखारी

76
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img