؟ अकीदा -प्रश्न र उत्तर इबादतमा इह्सानको अर्थ के हो

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

؟ अकीदा -प्रश्न र उत्तर  इबादतमा इह्सानको अर्थ के हो
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

؟ अकीदा -प्रश्न र उत्तर इबादतमा इह्सानको अर्थ के हो
العقيدة سؤال وجواب – ما هو الإحسان في العبادة ؟ अकीदा -प्रश्न र उत्तर इबादतमा इह्सानको अर्थ के हो
مراقبة الله وحده الذي يرانا:
“हामीलाई देख्ने केवल भगवानको निगरानी छ।”

الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
إن الله كان عليكم رقيبا
कुनै सन्देह छैन कि अल्लाह संरक्षक देखिराखेको छ ।
[النساء : 1]
وقال أيضا :
الذي يراك حين تقوم जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ । 
[الشعراء : 218]
الدليل من السنة النبوية हदीसको प्रमाण :
قال رسول الله صلى الله عليه وسلم :
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:

الإحسان : أن تعبد الله كأنك تراه ، فإن لم تكن تراه فإنه يراك
तपाईं अल्लाहलाई यसरी पूजा गर्नुहोस् कि तपाईंले उहाँलाई देख्दै हुनुहुन्छ, यदि तपाईं उहाँलाई देख्नुहुन्न भने पनि उहाँ तपाईंलाई देखिरहनुभएको छ।

متفق عليه बुखारी र मुस्लिम

19
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img