Document

नैतिकताको शृङ्खला – मनको द्वेष र बैरभाव (गिल र हिक्द) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – मनको द्वेष र बैरभाव (गिल र हिक्द)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको शृङ्खला – मनको द्वेष र बैरभाव (गिल र हिक्द)
سلسلة الأخلاق – الغل والحقد
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
الغل والحقد
قال الله تعالى :
ونزعنا ما في صدورهم من غل إخوانا على سرر متقابلين
( الحجر : 47 )
قال رسول الله صلى الله عليه وسلم :
ولا تباغضوا ، ولا تدابروا
متفق عليه
नैतिकताको शृङ्खला – मनको द्वेष र बैरभाव (गिल र हिक्द)
इस्लामले घृणा र निषेध गरेको खराब आचरणहरूमध्ये एक हो:
मनको द्वेष र बैरभाव (गिल र हिक्द)
अल्लाह तआलाले भन्नुभएको छ:
” र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।”
(सूरह अल-हिज्र: ४७)
रसूलुल्लाह ﷺ ले भन्नुभयो:
“एकअर्काप्रति द्वेष नराख, र एकअर्कासँग सम्बन्ध विच्छेद नगर।”
(सहीह अल-बुखारी र सहीह मुस्लिम)

12
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img