Document

नैतिकताको श्रृंखला — कञ्जुस्याइँ र लोभ new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको श्रृंखला — कञ्जुस्याइँ र लोभ
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको श्रृंखला — कञ्जुस्याइँ र लोभ
سلسلة الأخلاق – البخل والشح
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
البخل والشح
قال الله تعالى :
ولا يحسبن الذين يبخلون بما آتاهم الله من فضله هو خيرا لهم بل هو شر لهم سيطوقون ما بخلوا به يوم القيامة
( آل عمران : 180 )
قال رسول الله صلى الله عليه وسلم :
واتقوا الشح ؛ فإن الشح أهلك من كان قبلكم ، حملهم على أن سفكوا دماءهم ، واستحلوا محارمهم
رواه مسلم
नैतिकताको श्रृंखला — कञ्जुस्याइँ र लोभ
निन्दनीय आचरणहरू जसबाट इस्लामी शरीअतले टाढा रहन आदेश दिएको छ र निषेध गरेको छ।
कञ्जुस्याइँ र लोभ
अल्लाह तआलाले भन्नुभएको छः
“अल्लाहले आफ्नो कृपाबाट दिएको वस्तुमा कञ्जुस्याइँ गर्नेहरूले यसलाई आफ्नो लागि राम्रो नसम्झून्। बरु यो उनीहरूका लागि नराम्रो हो। कियामतको दिन उनीहरूले जसमा कञ्जुस्याइँ गरे, त्यही वस्तु उनीहरूको घाँटीमा तौक (हार) बनाइनेछ।”
(सूरह आले इमरान : 180)
रसूलुल्लाह ﷺ ले भन्नुभयोः
“लोभबाट बच, किनकि लोभले तिमीभन्दा अघिल्ला मानिसहरूलाई विनाश गर्‍यो। यसले उनीहरूलाई एकअर्काको रगत बगाउन र हराम कुराहरूलाई हलाल ठान्न प्रेरित गर्‍यो।”
(सहीह मुस्लिम)

9
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img