Document

नैतिकताको शृङ्खला – लज्जा (संकोच) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – लज्जा (संकोच)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

→ नैतिकताको शृङ्खला – लज्जा (संकोच)
سلسلة الأخلاق – الحياء
أخلاق محمودة حث عليها الشرع وأمر بها
الحياء
قال الله تعالى :
فجاءته إحداهما تمشي على استحياء قالت إن أبي يدعوك ليجزيك أجر ما سقيت لنا
(القصص : 25 )
قال رسول الله صلى الله عليه وسلم :
الحياء كله خير
رواه مسلم

→ नैतिकताको शृङ्खला – लज्जा (संकोच)

→ प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।

→ लज्जा (संकोच)
→ अल्लाहले भन्नुभएको छ:

यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् ।
→ (सूरा अल-क़सस: २५)

→ रसूल (शान्ति उहाँमाथि रहोस्) ले भन्नुभयो:

)) लज्जा सम्पूर्ण रूपमा राम्रो हुन्छ।((

यसलाई मुस्लिमले रिवायत गरेका छन्।

6
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img